काठमाडौं । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् ।
बुढा २० हजार १४२ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपाका शक्तिबहादुर बस्नेत १७ हजार ४०७, एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र रास्वपाका राघव कार्कीले दुई हजार ५७१ मत प्राप्त गरेका छन् ।








