रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जीप दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।