काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।