साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.३२ अंक, फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ।