भारत लैजाँदै गरेका २५ बालबालिका आफन्तको जिम्मा लगाएर घर पठाइए

भाषा र कम्प्युटर पढाउने भन्दै देहरादुन लैजाँदै गर्दा भारतीय एसएसबीले गड्डाचौकी नाकामा रोकेका बालबालिकालाई बयान लिएपछि घर पठाइएको हो ।