बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका प्रमुख राजमार्गमा पहिरो, बाढी र सडक कटानको जोखिम बढ्ने भएको छ।
बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार सम्भावित जोखिमबारे पूर्वसूचना जारी गरेका छन्।