वासिङ्टन डीसी । अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन हुँदै छ । यस निर्वाचनबाट संसद्का दुवै सदनमा कुन दलको बहुमत हुन्छ भन्ने टुंगो लाग्नेछ भने निर्वाचनको परिणामले ट्रम्पलाई आफ्ना योजना कार्यान्वयन गर्न कति सहज हुन्छ भन्ने देखाउनुका साथै उनको सरकारप्रतिको जनमत पनि झल्काउनेछ ।

के हो अमेरिकी मध्यावधि निर्वाचन ?