एक सयभन्दा बढी देशका दुई सय बढी सञ्चारकर्मी,अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका प्रतिनिधि,सञ्चार उद्यमी तथा प्रतिनिधिहरु सहभागी कार्यक्रममा चीनले विश्व सञ्चार सहकार्यका लागि पाँच प्रमुख क्षेत्रमा जोड दिएको छ ।