नेपाल चिकित्सक संघले डा. गोविन्द केसीले उठाएका माग सम्बोधनका लागि सरकारसँग आग्रह गरेको छ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासँग भेट गरी डा. केसीका मागबारे छलफल गरेका हुन्।