अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहे पनि मध्यपूर्वको तनाव अझै कम हुन सकेको छैन। एकातिर कतारको मध्यस्थतामा वार्ता अघि बढिरहेको छ भने अर्कोतिर होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य गतिविधि र समुद्री सुरक्षासम्बन्धी जोखिम कायम छन्।