• भारतका नवनियुक्त राजदूत सुधाकर दले काठमाडौं आइपुगेका छन्। • उनी एअर इन्डियाको विमानमार्फत मंगलबार दिउँसो अवतरण गरेका हुन्।