नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल गर्न पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको हो ।