मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा एक पुरुषको हत्या भएको छ। सोमबार राति ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट ज्यान गएको हो ।