नुवाकोटको विदुर नगरपालिका९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीनजनाको मृत्यु भएको छ ।