नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो ।
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

दिब्य पाना
मंसिर ७ गते २०८३
3:34 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी
मंसिर ८ गते २०८३
प्रधानमन्त्री बालेनको बसाइ ताज होटलमा, साँझ विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
मंसिर ८ गते २०८३
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
मंसिर ८ गते २०८३
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
मंसिर ८ गते २०८३
सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ
मंसिर ८ गते २०८३
४९९ किलो गाँजा सहित एक जना पक्राउ
मंसिर ८ गते २०८३
बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द
मंसिर ८ गते २०८३