एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पदबाट हटाएको केही दिनमै पुनर्बहाली गरेको छ ।
चीनका लागि जासुसी गरेको आशंका गरिएकी महिलासँग सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि उनले दुई साताअघि राजीनामा दिएका थिए । राजीनामापछि हुआङले पुनः कम्पनीमा फर्कने प्रस्ताव गरे पनि बोर्डले अस्वीकार गरेको थियो ।








