केएनपीको चाडपर्वका साथ रङ्गमा दङ्ग अफर ल्याएको छ । यो अफर प्राप्त गर्न ग्राहकले विशेष गरी चाडपर्वको लागि ७५ हजार रूपैंयाको खरिदमा सर्त लागु हुनेछ ।

अफर पाउन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वासेबल वा चारै वटाको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

हरेक वर्ष आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार प्रदान गर्दै आएको कम्पनीले ५० जना ग्राहकहरूलाई स्मार्ट वाच उपलब्ध गराउने छ भने ५ लाख रुपैयाँको एक जनालाई बम्पर उपहार प्रदान गर्ने कम्पनीले बताएको छ।