शुक्रबार,भाद्र १०,२०७९काठमाडाैँ । आज साताको अन्तिम दिन नेप्से परिसूचक करिब १७(१६.९३) अंकले घटेर २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे ।