चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई चनौली बजारमा भव्य स्वागत गरिएको छ। चुनावै घरदैलो तथा प्रचारप्रसारका क्रममा रहेका नेता पाण्डेलाई चनौलीवासीले भव्य स्वागत गरेका हुन्।नेता पाण्डेले आफू सरकारमा रहँदा मालपोत कार्यालय स्थापना गरेर चनौलीवासीको सेवामा सहज पहुँच पु¥याइदिएको भन्दै नेता पाण्डेलाई भव्य स्वागत गरिएको हो। नेता पाण्डेले चनौलीस्थित मालपोत कार्यालयको समेत अनुगमन गर्नुभएको थियो। नेता पाण्डेले भीमनगर चोकदेखि चनौली बजारसम्म घरदैलो गर्नुभएको थियो।चनौलीमा मालपोत कार्यालय स्थापना गरेर पश्चिम चितवनका नागरिकलाई भरतपुरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको भन्दै आगामी दिनमा पनि पश्चिम चितवनवासीको लागि काम गरिदिन स्थानीयले आग्रह गरेका छन्। घरदैलोपछि यतिखेर चनौली बजारको चौतारोमा कोणसभा भइरहेको छ
Home समाचार चनौली बजारमा विक्रम पाण्डेलाई भव्य स्वागत चनौली बजारमा विक्रम पाण्डेलाई भव्य स्वागत

दिब्य पाना
कार्तिक २६ गते २०७९
11:29 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

पशुपति निषेधित क्षेत्रमा प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी प*क्राउ!
असाेज २२ गते २०८३
भारतीय कांग्रेसका अध्यक्ष खड्गेको गगनलाई प्रश्न, के अब बीपीका लोकतान्त्रिक मान्यता ?????????
असाेज १९ गते २०८३
राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै
असाेज १९ गते २०८३
समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए बचत फिर्ता
असाेज १८ गते २०८३
निर्वाचन प्रहरीको कपडा खरिद प्रकरण अध्ययन गर्न ९ सदस्यीय समिति गठन
असाेज १८ गते २०८३
नेपालले हानि तथा नेक्सानी कोषबाट ३ अर्ब रुपैयाँ तुरुन्तै पाउनसक्छ : परराष्ट्रमन्त्री खनाल
असाेज १२ गते २०८३
ट्रम्प-सी तनाव कायमै, भेट बाक्लाे
असाेज १२ गते २०८३