दक्षिण कोरियाले ईपीएसअन्तर्गत आगामी वर्ष सबैभन्दा धेरै नेपाली कामदार लग्ने भएको छ ।

आउँदो वर्ष ४० हजार नेपाली कोरिया जान पाउने भएका छन् ।

ईपीएस अन्तर्गत ४० हजार नेपाली कामदार लैजा दक्षिण कोरियाले तयारी गरेको छ ।