अर्जेन्टिनाले फिफा विश्वकप २०२२ राेमान्चक फाइनलमा फ्रान्सलाइ ४ २ ले हराएर च्यमपियन बनेर ३६ बर्षकाे सपना पुरा गरेकाे छ । याे सँगै २० बर्षपछि गैर युराेपेली राष्ट्रले विश्वकपकाे उपाधि जितेकाे हाृे । कतारकाे लुसेल रङ्गशालामा खेलिएकाे याे फाइनल लाइ इतिहासकै रामान्चक उपाधि भिडन्तकाे रूपमा हेरिएकाे छ । च्यामपियन बनेपछि लियाेनाल मेसिकाे खुसि साताै अाकाशमा पुगेकाे थियाे । च्यामपियन बनेपछि मेसि विश्वकप ट्रफि लिन जादा मिरतमिमबिदहमाद अल्थानिले उनलाइ कालाे गाउन लगाएका थिए । मेसिले याे गाउन लगाएकाे देखेर मनमा याे प्रश्न उठेकाे हुनुपर्छ कि उनले देशकाे जर्सि माथि याे कालाे गाउन किन लगाएका हुन् । वास्तवमा मेसिले लगाएकाे गाउन सामान्य कपडा थिएन मेसिले ट्रफि उचाल्ने क्रममा लगाएकाे कालाे गाउनलाइ विष्ट भनिन्छ । याे गाउन धेरै विशेष सामाग्रीबाट बनाइएकाे छ। यसलाइ बनाउन उटकाे कपाल र बाख्राकाे उन प्रयाेग गरिन्छ । विश्व च्यामपियन बनेसँगै मेसिले कतार मा विशेष हैसियत पनि पाएका छन् ।
मेसिले किन लगाउ कालाे गाउन ? के छ यसकाे महत्तव

दिब्य पाना
पौष ५ गते २०७९
1:09 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३