नवलपरासी(पूर्व) को एक सहकारी संस्था फोडेर नगद चोरी भएको छ । गैडाकोट नगरपालिका-१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो ।उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहकारीबाट नगद चोरी

दिब्य पाना
पौष १९ गते २०७९
4:53 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार
"AI तथा प्रविधिको दुरुपयोग गरी सिर्जना हुने कन्टेन्टका सम्बन्धमा" सार्वजनिक सचेतना
श्रावण २८ गते २०८३
आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३