फागुन १०, पोखरामा विष्फोटक पदार्थ् पड्किदा २ बच्चा घाइते भएको पाइन्छ।१४ वर्षिय माइकल चाैधरी र १३ वर्षिय सविन तामाङ घाइते भएको पाइन्छ। घटना भएको हिजो मङगलबार भएपनि आज बुधबार सार्वजनिक गराएको छ। पोखरा ३३ ठुल्ढुंगामा मंगलबार दिउसो खेल्ने क्रममा घर नजिकको झाडीबाट टिपेर ल्याइ खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खडकाले बताएका छन। घाइते बालकको उपचार पोखरा स्वास्थ् विज्ञान प्रतिष्ठानमा उपचार भएको उनले जानकारी दिएका छन। तसर्थ घाइतेको अवस्था सामान्य रहेको र त्यसका साथै एउटाको अपरेशन रातिनै भएको र एउटाको आज हुने कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त् ज्ञानबहादुर खड्काले बताएका छन।
पोखरामा विष्फोटक पदार्थ् पड्किदाँ २ बालक घाइते
दिब्य पाना
फागुन १० गते २०७९
2:12 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन
वैशाख ३१ गते २०८३
ताइवान मुद्दा गलत तरिकाले चलाए सम्बन्ध खतरनाक मोडमा पुग्नसक्छ : सी चिनफिङ
वैशाख ३१ गते २०८३
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२
महान्यायाधिवक्तामा डा.नारायण कँडेल नियुक्त
चैत्र २२ गते २०८२
सेन्सेइको नयाँ वर्ष योजना– ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’
चैत्र २२ गते २०८२