काठमाण्डाैँ,
सञ्चार र सुचना प्रविधि मन्त्रि रेखा शर्माले सोमबार काठमाडौंमा आयोजित नारी नेपाल अनलाईन पत्रिकाको समुद्धघाटन कार्यक्रममा बाेल्दै आम सञ्चारको क्षेत्रलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै ल्याउन नसकेको टिप्पणी गरेकी छिन् ।
‘हाम्रो नीति, कानुन, नियम नै धेरै पुरानो छ । मिडिया सम्बन्धी कानुन पनि धेरै पुराना छन् । अहिले हाम्रो कानुनले अनलाईन मिडियालाई समेट्नै सकिरहेको छैन । त्यसलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै बनिसकेको छैन, मन्त्री शर्माका अनुसार बजेटमा मिडिया र अनलाईनसँग सम्बन्धित भएर उचित विषयहरु उठाउने छ ।
यस्तै उनले याे क्षेत्रलाइ अघि बढाउन नितिनियमहरू आवश्यक छ भन्दै याे विषयलाइ सरकारी निकायहरूले विषेश प्राथमिकता दिनुपर्ने बताइन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार

जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन
वैशाख ३१ गते २०८३
ताइवान मुद्दा गलत तरिकाले चलाए सम्बन्ध खतरनाक मोडमा पुग्नसक्छ : सी चिनफिङ
वैशाख ३१ गते २०८३
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२
महान्यायाधिवक्तामा डा.नारायण कँडेल नियुक्त
चैत्र २२ गते २०८२
सेन्सेइको नयाँ वर्ष योजना– ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’
चैत्र २२ गते २०८२
