काठमाण्डाैँ,
नेपाली कांग्रेस सांसद विनोद चौधरीले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्।छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने चौधरीले बताएका छन्।
नेपाली कांग्रेस सांसद चाैधरीकाे भेट भैरहवास्थित विमानस्थलमा मेयर बालेन शाहसंग भएकाे हाे। यस्तै बालेनसँग भएकाे भेटकाे फाेटाे राख्दै चाैधरीले मिलेर अघि बढ्ने बताएका हुन्।
चाैधरीले भने, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासबारे छलफल गर्नेछौं,








