काठमाडौं,

१५चैत।ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङमा मात्र नभएर त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले के कति क्षति पुर्याएको  विवरण भने नआएको प्रहरीले जनाएको छ ।