काठमाण्डाैँ,
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका सपहीस्थित बीपी कोइराला माविस्थित परीक्षा केन्द्रमा खटिएका निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कक्षाकोठा बाहिरबाट प्रश्नपत्रका उत्तर आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि जनता आधारभूत माध्यमिक विधालय (बनिगा, लक्ष्मिनियाँ) का शिक्षक निरीक्षक यादवलाइ पक्राउ गरिएकाे हाे।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी ह्वाट्सएपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले सारिरहेको पाइएको थियो। मोबाइल यादवको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
देशभर आज एकसाथ एसईई भएकाे छ । पहिलाे दिन अनिवार्य अंग्रेजी विषयकाे परीक्षा भएकाे र परीक्षा बिहान ८ बजे सुरू भइ बिहान ११ बजे सकिनेछ।
यो पनि पढ्नुहोस्
ताजा समाचार
‘साक्षर नेपाल’ अभियानमा खेलाँची
भाद्र २४ गते २०८३
नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा nepallive.com · Tue Sep 08 10:29:44 GMT 2026
भाद्र २४ गते २०८३
सञ्चालनमा आयो कर्णाली राजमार्ग
भाद्र २४ गते २०८३
चीनले पठायो चौथो खेपको राहत सामग्री
भाद्र २४ गते २०८३
बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग
भाद्र २४ गते २०८३
हामीलाई न सत्ताको लोभ छ, न त शक्तिको घमण्ड नै - गृहमन्त्री गुरुङ
भाद्र २४ गते २०८३
किन शोकमा राष्ट्रिय झण्डा आधा झुकाइन्छ? deshsanchar.com · Mon Sep 07 12:07:11 GMT 2026
भाद्र २४ गते २०८३
