काठमाण्डाैँ,
भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन करिब साढे पाँच महिना (१६३ दिन) यताकै सबैभन्दा धेरै हो । योसँगै सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार यसअघि सेप्टेम्बर २५ मा कोरोनाका ४,७७७ संक्रमित भेटिएका थिए।
पछिल्लाे २४ घण्टामा पनि काराेना संक्रमणका कारण भारतमा १५ जनाकाे मृत्युसमेत भएकाे छ।तीमध्ये चार महाराष्ट्रमा, एक छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, कर्नाटक, पुडुचेरी र राजस्थानमा छन् । अहिले दैनिक संक्रमण दर पनि ३.३८ प्रतिशत पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशमा २ करोड २० करोड ६ लाख डोज कोरोना खोप दिइएको छ ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

नेपालले हानि तथा नेक्सानी कोषबाट ३ अर्ब रुपैयाँ तुरुन्तै पाउनसक्छ : परराष्ट्रमन्त्री खनाल
असाेज ११ गते २०८३
ट्रम्प-सी तनाव कायमै, भेट बाक्लाे
असाेज ११ गते २०८३
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
असाेज ११ गते २०८३
एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध
असाेज ११ गते २०८३
महाधिवेशनका लागि ७ लाख ८३ हजार बढी क्रियाशील सदस्य रहेको संस्थापनइतरको दाबी
असाेज ११ गते २०८३
पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
असाेज ११ गते २०८३
चोलेन्द्र प्रकरणमा नयाँ ट्वीस्ट- पक्राउ नै नगरिएको प्रहरीको दाबी
असाेज ११ गते २०८३
देशभर बाढी–पहिरोको वितण्डता : विभिन्न जिल्लामा जनधनको क्षति, सडक र पुल अवरुद्ध
असाेज ११ गते २०८३
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
