काठमाण्डाैँ,
स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले स्रोत १० लाख नगदसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् ।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो।आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ।
यस्तै आवश्यक कारवाहीकाे लागी उनिहरूलाइ राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३
वन अतिक्रमण : पुरानो हुँदै जाँदा समस्या बढ्दै
भाद्र २८ गते २०८३
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
