काठमाण्डाैँ,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणनापछि रोकिएको छ।

डबल रोजा गरिएको मतपत्रलाई  सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि गणना रोकिएको हो । मतपत्र सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि १२०० मत गनिसक्दा मतगणना स्थगित भएको हो ।

एशोसिएट्सतर्फ तर्फको वरिष्ठ उपाध्यक्ष (१२०० गन्दा) अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन्।