२२ जेठ, काठमाडाैं
साताको दाेस्राे काराेबारका दिन नेप्से सूचक १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ ।
आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

सुनको भाउ ह्वात्तै बढेको छ । कतिमा भयाे त काराेवार?
जेठ २९ गते २०८३
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
जेठ २९ गते २०८३
फिफा विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिकमाथि २-१ को रोमाञ्चक जित
जेठ २९ गते २०८३
पशुपति क्षेत्रलाई विश्व हिन्दू आस्थाको केन्द्र बनाउने लक्ष्यसहित हुमागाईंको उम्मेदवारी
जेठ २८ गते २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन 'काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर' को अवधारणा सार्वजनिक
जेठ २८ गते २०८३
वैध सम्पत्ति देखाउन डराउनु पर्दैन, गलत आर्जन गर्ने मात्रै डराउने हो: अध्यक्ष भण्डारी
जेठ २८ गते २०८३
चितवनको चौबिसकोठी मा राजा महेन्द्रको सालिक बन्ने
जेठ १९ गते २०८३
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
जेठ ११ गते २०८३
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
