काठमाण्डाैँ,
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका सपहीस्थित बीपी कोइराला माविस्थित परीक्षा केन्द्रमा खटिएका निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कक्षाकोठा बाहिरबाट प्रश्नपत्रका उत्तर आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि जनता आधारभूत माध्यमिक विधालय (बनिगा, लक्ष्मिनियाँ) का शिक्षक निरीक्षक यादवलाइ पक्राउ गरिएकाे हाे।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी ह्वाट्सएपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले सारिरहेको पाइएको थियो। मोबाइल यादवको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
देशभर आज एकसाथ एसईई भएकाे छ । पहिलाे दिन अनिवार्य अंग्रेजी विषयकाे परीक्षा भएकाे र परीक्षा बिहान ८ बजे सुरू भइ बिहान ११ बजे सकिनेछ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
कार्तिक १३ गते २०८३
भारत लैजाँदै गरेका २५ बालबालिका आफन्तको जिम्मा लगाएर घर पठाइए
कार्तिक १३ गते २०८३
'अर्नब' चक्रवातको प्रभाव - लुम्बिनीका ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
कार्तिक १३ गते २०८३
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट
कार्तिक १३ गते २०८३
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
कार्तिक १३ गते २०८३
राजनीतिक दलहरू विचार–सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दौडिँदै
कार्तिक १३ गते २०८३
३ महिनामा साढे ४ अर्बको धानचामल आयात
कार्तिक १३ गते २०८३
