सोमबार टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । बीबीसीका अनुसार अहिलेसम्म ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ । यस्तै, घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । यिता, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।
टर्कीमा गएकाे भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या ४३ सय पुग्याे

दिब्य पाना
माघ २४ गते २०७९
11:19 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३