रास्वपा छोडेर कांग्रेस प्रवेश गरेकी ममताले भनिन्–जान्नेले होइन दागैदागले छान्ने भएपछि पार्टी छोड्नुपरेको बताएकी छिन् । राजनीति संग्लिएन भनेर रास्वपामा लागे पनि त्यता झन् विकृति आएको उनको भनाइ छ । ‘जान्नेले छान्नेले होइन, दागैदाग लागेकाले छान्ने काम भयो’ शर्माले भनिन्, ‘अब कांग्रेसले परिवर्तनको नेतृत्व गर्छ । नयाँ कांग्रेस भएकोले यता प्रवेश गरेको हुँ । कांग्रेस नयाँ रास्वपा हो, रास्वपा पुरानो नेपाली कांग्रेस जस्तो भएको छ ।’
कांग्रेस नयाँ रास्वपा, रास्वपा पुरानो नेपाली कांग्रेस जस्तो भयो : ममता शर्मा

दिब्य पाना
फागुन ६ गते २०८२
4:14 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३