भोटेकोशीमा बेपत्ता रामेश्वरका परिवारलाई सहपाठीको सहयोग

भोटेकोशीमा बेपत्ता मकवानपुरका रामेश्वर लामाका परिवारलाई उनी सँगै जनकल्याण माविबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी उनका साथीले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।