सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान परेका छन्।

आज बिहान करिब ९ बजे चैनपुर नगरपालिका–१ नुनढाकी थर्पु निवासी ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पालाई कुटपिट गरेको र उनी घरभित्र मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख कुमार प्रसाद मैनाली जानकारी दिए।