शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेश गरेको छ ।
आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।