अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । कच्चा तेलको मूल्य घटेपछि मुद्रास्फीतिको चिन्ता कम भएको छ । यसले सुनको मूल्य बढाउन सहयोग गरेको हो ।