मोरङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।