नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा महिलाको भूमिका ‘निर्णायक’ बनाउने बाटोमा सधैं अविचलित भएर उभिने बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै दुई छोरीहरूको बुबाको रूपमा आजको दिनलाई आफूले एकदमै नजिकबाट महसुस गरिरहेको बताए।








