नेपाली हास्यप्रधान चलचित्र ककाकिकीको भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो।
प्रिमियरमा चलचित्रकर्मीले गरे ‘ककाकिकी’को प्रशंसा, सेन्सरबाट पायो युनिभर्सल सर्टिफिकेट

दिब्य पाना
मंसिर १० गते २०८३
3:12 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कात्तिक मसान्तसम्मको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत
मंसिर ११ गते २०८३
देउवा पक्षको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै हुने
मंसिर ११ गते २०८३
पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै
मंसिर ११ गते २०८३
आरएमसी फुड्सलाई दुई प्रतिष्ठित राष्ट्रिय सम्मान, करदाता र स्वदेशी निर्यातकर्तामा उत्कृष्ट
मंसिर ११ गते २०८३
चीनमाथि अमेरिकी प्रतिबन्धले विज्ञान प्रतिस्पर्धाको स्वरूप कसरी बदल्दै छ ?
मंसिर ११ गते २०८३
प्रिमियरमा चलचित्रकर्मीले गरे ‘ककाकिकी’को प्रशंसा, सेन्सरबाट पायो युनिभर्सल सर्टिफिकेट
मंसिर ११ गते २०८३
सुनको भाउ घटेर प्रतितोला रु. २ लाख ४१ हजार ४ सय कारोबार
मंसिर ११ गते २०८३