नेपालमा वर्षौंदेखि सञ्चालनमा रहेका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरणसम्बन्धी समस्या समाधान गर्न सके नयाँ वैदेशिक लगानी (एफडीआई) भित्र्याउन सहज हुने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको लेखांकन तथा अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोग्नुपरेको बताएका हुन् ।
विदेशी लगानीकर्तालाई नेपालमा किन सास्ती ? चन्द्र ढकालले खोले समस्या

दिब्य पाना
मंसिर १० गते २०८३
4:12 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
मंसिर ११ गते २०८३
विदेशी लगानीकर्तालाई नेपालमा किन सास्ती ? चन्द्र ढकालले खोले समस्या
मंसिर ११ गते २०८३
निर्वाचन आयोगले अद्यावधिक गर्यो कांग्रेसको नयाँ कार्यसमिति
मंसिर ११ गते २०८३
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
मंसिर ११ गते २०८३
बालबालिकाको वैकल्पिक हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्छ : मन्त्री वादी
मंसिर ११ गते २०८३
चाबहिलबाट सलमानसहित चार जना पक्राउ
मंसिर ११ गते २०८३
अमेरिकामा विमान दुर्घटना, दुई बालकसहित ६ जनाको मृत्यु
मंसिर ११ गते २०८३