मलेसिया जाने श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनी पक्राउ परेका हुन् ।