गृह मन्त्रालयमा प्रवक्ताकाे जिम्मेवारी नारायण प्रसाद भट्टराईलाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१५ साउन

गृह मन्त्रालयमा प्रवक्ताकाे जिम्मेवारी नारायण प्रसाद भट्टराईले पाएका छन्। यस अघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडाैंकाे प्रमुख जिल्ला अधिकारीमा सरूवा भएपछि भट्टराईले साे जिम्मेवारी पाएका हुन्।

यातायात व्यवस्था विभागकाे महानिर्देशकबाट गृह मन्त्रालयमा सरूवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाकाे प्रमुखकाे जिम्मेवारी दिइएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको