कलाकार दिपक भन्छन् : राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१७ साउन

कलाकार दिपक राज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका हुन् ।

‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा-भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दिपकले पाेष्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।