कर तिरेर सुन खुला गर्दा तस्करी रोक्न मद्दत हुने सभापति देउवाको भनाई

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२९ साउन

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

नयाँ बानेश्वरमा सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कर तिरेर सुन खुला गर्दा तस्करी रोक्न मद्दत गर्ने बताएका हुन्। बैठकमा सभापति देउवाले नेताहरूको आलोचना गर्न पाइने पनि बताए ।

उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभावी नबोल्न चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।