यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश आइपुग्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश आइपुगेको छ।

नेपाली टोली सोमबार बिहान काठमाडौं ओर्लिएको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिरकारीले टोलीलाई स्वागत गरेका थिए ।

समूह चरणमा पाकिस्तान र न्यूजिल्यान्डसँग पराजित भएको नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।

अफगानिस्तानलाई हराउँदै सुपर ६ मा पुगेको नेपाल बंगालदेश र भारतसँग पराजित भएपछि सेमिफाइनल पुग्नबाट बञ्‍चित भएको थियो ।

१६ टिम सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रहन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।