Trusted News Online In Nepal
समय : ०५:०१ am | मङ्गलबार , श्रावण ११ गते २०८३
  • गृहपाना
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • स्वास्थ्य-शिक्षा
  • कृषि-पशुपन्छी
  • विज्ञान-प्रविधि
  • विविध
X
  • गृहपाना
  • मुख्य समाचार
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • कृषि-पशुपन्छी
  • धर्म-संस्कृति
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य-शिक्षा
  • लेख-कला-साहित्य
  • सम्पादकीय
  • समाज
  • मनोरन्जन
  • खेलकुद
  • बिदेश
  • विविध

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

दिब्य पाना
माघ २५ गते २०८०
2:03 PM

स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला पुलमा विद्यार्थी ल्याउन जाँदै गरेको एक निजी स्कुलको बसले ठक्कर दिँदा भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा २ प ७६० नम्बरको स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका कवारीलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने रामजस मण्डललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

यो पनि पढ्नुहोस्

बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
Default Thumbnail
इरानले बहराइन, कुवेत, जोर्डन र कतारमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रयास निष्क्रिय पारिएको जनाएको छ ।
प्रदेश संरचनाको औचित्यबारे बहस फेरि चर्किएको छ ।
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
लागूऔषध सहित ३ जना पक्राउ
अमेरिकाले अस्थायी रूपमा भेनेजुएला चलाउने
चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधन महँगो बनाएको छ
कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

ताजा समाचार

आलोचना गर्दा गोली हान्ने धम्की आयो

असार ३० गते २०८३

बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए

असार ३० गते २०८३

मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

असार ३० गते २०८३

सँगै संसद्‌मा आएका बालेन-रवि सँगै बाहिरिए

असार ३० गते २०८३

लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन

असार ३० गते २०८३

कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन

असार ३० गते २०८३

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

असार ३० गते २०८३

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

असार ३० गते २०८३

ट्रेण्डिङ्ग समाचार

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • आलोचना गर्दा गोली हान्ने धम्की आयो

    आलोचना गर्दा गोली हान्ने धम्की आयो

  • बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए

    बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए

  • मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

    मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

  • सँगै संसद्‌मा आएका बालेन-रवि सँगै बाहिरिए

    सँगै संसद्‌मा आएका बालेन-रवि सँगै बाहिरिए

  • लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन

    लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • आलोचना गर्दा गोली हान्ने धम्की आयो

    आलोचना गर्दा गोली हान्ने धम्की आयो

  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

    बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

  • साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

    साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

  • भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

    भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • बढेर आयाे पेट्रोल र डिजेलको मुल्य

    बढेर आयाे पेट्रोल र डिजेलको मुल्य

  • मंगलबार सेयर बजार ४.७३ अंकले घट्याे

    मंगलबार सेयर बजार ४.७३ अंकले घट्याे

  • त्रीभुवन विमानस्थलमा अब एक जना यात्रुकाे बिदाइ तथा स्वागतका लागी तिन जनामात्रै जान पाइने

    त्रीभुवन विमानस्थलमा अब एक जना यात्रुकाे बिदाइ तथा स्वागतका लागी तिन जनामात्रै जान पाइने

  • नेता यादव भन्छन् : दाेषीलाई कारबाही नगरे जनताकाे अदालतले जुनसुकै कारबाही गर्छ,

    नेता यादव भन्छन् : दाेषीलाई कारबाही नगरे जनताकाे अदालतले जुनसुकै कारबाही गर्छ,

  • पूर्वमन्त्री रायमाझीका छाेरा सन्दिपलाई ३ दिन हिरासतमा राख्न अनुमति

    पूर्वमन्त्री रायमाझीका छाेरा सन्दिपलाई ३ दिन हिरासतमा राख्न अनुमति

Logo

हामीलाई सामाजिक सञ्जालमा Like/ Follow गर्नुहोस् ।

एसोसिएट मिडिया ग्रुप प्रा.लि. द्वारा सञ्‍चालित
(https://dibyapana.com)
प्रेस काउन्सिल दर्ता नम्बर :
४५६५-२०८०/०८१
सूचना विभाग दर्ता नम्बर :
४५२६-२०८०/०८१
अध्यक्ष/ सञ्‍चालक :
मेगराज पौडेल
सम्पादक :
मेगराज पौडेल
सम्बाददाता :
सबिना न्यौपाने
सम्बाददाता :
प्रेम प्रसाद लुईटेल
फोन नम्बर :
+977-9855052810
ठेगाना :
भरतपुर, चितवन
ईमेल:
dibyapana@gmail.com
विज्ञापनको लागि सम्पर्क
NTC :
+977-9855052810
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.