भरतपुर
नागरिक बचाउ महाअभियान चितवन ले यहि चैत्र एक गते बृहत आमसभा गर्ने भएको छ ।
दुर्गा प्रसाई प्रमुख आतिथ्यतामा रहने उक्त कार्यक्रममा भ्रष्ट का तस्वीर सार्बजानिक गर्ने लगायतका कार्यक्रम तय गरिएको उक्त कार्यक्रमका मुल आयोजक समिति का संयोजक एबम चितवन जिल्ला अध्यक्ष मेघराज पौडेल ले बताउनु भयो ।