✍️”एक स्वतन्त्र सामान्य नेपाली जनताले लेख्दैमा र फरक प्रतिक्रिया दिँदामा यतिको ठूलो कार्वाही र जरिवाना गर्नु डर र त्रास पैदा गर्नु गलत हो ! जोसुकैले पनि गल्ती गरेको ठाउँमा स्वतन्त्र लेख्न बोल्न पाउने नेपाली नागरिकको नैसर्गिक अधिकार हो ! पहिलो प्राथमिकता बलात्कार र हत्या हिंसा विषयमा कडा कानुन कडा कार्वाही ल्याउनु पर्दछ पहिला त्यो विषयमा ध्यान दिनुपर्थ्यो। सामाजिक संञ्जालका लागि नयाँ नियम कानुन ल्याउनु राम्रो हो ! यदि ठग्ने र नक्कली आइडी बनाउने छाडा बोल्ने लेख्ने र छाडा देखाउने र जाति र धर्मको नाममा आपसमा भड्काउने जस्ता गल्ती गर्नेलाई जरिवाना ,कारबाही र सचेत ,नियन्त्रण गर्नु एकदमै राम्रो पक्ष हो। तर नयाँ नियममा केही कुराहरू बन्देज गरेको छ। जनतामा आक्रोश र निराशा बढ्नुको कारण के हो त्यस विषयमा ध्यान दिई समस्या समाधान गर्नुपर्दछ ! मानिसको जीवनमा राम्रो नराम्रो पक्ष विपक्ष दुवै हुन्छन्। आलोचना र प्रशंसा दुवै हुन्छन् आलोचना पनि स्वीकार्नुपर्छजनताको दुवै कुरा सुन्नुपर्छ।🇳🇵
सामाजिक सञ्जाललाई नियमनको ठाउँमा नियन्त्रण गर्न खोजेको सरकारले !!

दिब्य पाना
माघ १८ गते २०८१
6:42 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

बुर्किना फासोमा मृत्युदण्डको कानुन फेरि लागु, सौन्दर्य प्रतियोगितामा रोक
कार्तिक १० गते २०८३
दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
कार्तिक १० गते २०८३
कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो kh
कार्तिक १० गते २०८३
पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत
कार्तिक १० गते २०८३
रुघाखोकीका बिरामी बढे
कार्तिक १० गते २०८३
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प
कार्तिक १० गते २०८३
आज कोजागत पूर्णिमा, दसैं समापन गरिँदै
कार्तिक १० गते २०८३